संसदीय समितिका विषयगत सभापतिको निर्वाचन असोज ५ मा « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

संसदीय समितिका विषयगत सभापतिको निर्वाचन असोज ५ मा


१ आश्विन २०७५, सोमबार


राजदूत

काठमाडौं । प्रतिनिधिसभाको विषयगत समितिको सभापतिका लागि असोज ५ मा निर्वाचन हुने भएको छ ।

आजको प्रतिनिधिसभा बैठकमा सभामुख कृष्णबहादुर महराले असोज ५ गते विहान ११ बजे सभापतिका लागि निर्वाचनको कार्यक्रम तय गरिएको जानकारी दिए । सोही अनुसार संसद सचिवालयलाई सूचना प्रकाशन गर्न समेत उनले निर्देशन दिएका छन् ।

मिनि संसद मानिने प्रतिनिधिसभाको समितिहरुको सभापति चयन हुन नसक्दा हालसम्म जेष्ठ सदस्यको अध्यक्षतामा बैठक सञ्चालन हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस