२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दक्षिण सुडानमा नेपाली सेनाका जवान गोली लागेर घाइते

अ+ अ-

काठमाडौं । शान्ति सेनाका रूपमा दक्षिण सुडानमा खटिएका नेपाली सेनाका एक जवान गोली लागेर घाइते भएका छन् ।

युएनमिस मिसनअन्तर्गत सिद्धिबक्सका गण (शान्ति सेना चौथो डफ्फा)मा कार्यरत जवान गोली लागेर घाइते भएका हुन् । घाइते भएका जवानको नाम भने खुलाइएको छैन ।

गत शनिबार दक्षिणी सुडानको वाइइआईस्थित नेपाली सेनाको कम्पनी अपरेटिङ बेसबाट पानी ढुवानी गर्न गएको पेट्रोल फर्कने क्रममा ती जवानलाई गोली लागेको नेपाली

सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले आज जारी गरेको प्रेस नोटमा उल्लेख छ । ती जवानको खुट्टाको एन्कलमा गोली लागेको नेपाली सेनाले जनाएको छ ।

ती जवानको राजधानी जुवामा स्थानान्तरण गरी उपचार भइरहेको र घाइते खतरामुक्त भएको प्रेस नोटमा जनाइएको छ ।

दक्षिण सुडानको पिपुल्स लिबरेसन आर्मीका जवानले गोली चलाएको बुझिन आएको प्रेस नोटमा उल्लेख छ ।

हेर्नुस् विज्ञप्ति