१. कुनै दश वटा सङ्ख्याको औसत मान शून्य छ भने ती दश वटा सङ्ख्यामध्ये अधिकतम कति वटा सङ्ख्याको मान शून्यभन्दा बढी हुन सक्दछ ?
A. ०
B. १
C. ८
D. ९
२. How many terms are there in the series: 2,4,8,16,….,1024 ?
A. ७
B. ८
C. ९
D. १०
३.A thin lad, A lasi May, A Oil Comb जस्तै गुण भएको दिइएका विकल्पहरूबाट मिल्ने उत्तर छनौट गर्नुहोस् ।
A. A fatman
B. Bag Handles
C. Ind Asia
D. A cook pot
४.खाली ठाउँमा दिइएका विकल्पहरू मध्येबाट सही उत्तर छान्नुहोस् । DFROIOND_
A. G
B. H
C. J
D. K
५.३९ जना कामदारहरूले प्रतिदिन ५ घण्टाका दरले काम गरी एउटा सडक १२ दिनमा मर्मत गर्न सक्छन् भने ३० जना कामदारहरूले ६ घण्टा प्रतिदिनका दरले काम गरी उक्त सडक कति दिनमा मर्मत गर्न सक्लान् ?
A. १०
B. १३
C. १४
D. १५
६.समूहमा नमिल्ने पत्ता लगाउनुहोस् ? 445, 221, 109, 46, 25, 11, 4
A. 221
B. 109
C. 46
D. 25
७.चित्रमा ? लेखिएको ठाउँमा कुन विकल्प छान्नु उपयुक्त होला ?
A. 7
B. 9
C. 16
D. 13
८.NOTE शब्दका अक्षहरुबाट प्रत्येक शब्द T बाट सुरु हुने र एक शब्दमा एकपटकभन्दा बढी एउटै अक्षर नदोहोरिने गरी कति वटा अर्थपूर्ण शब्दहरूको निर्माण गर्न सकिएला ?
A. एक
B. दुई
C. तीन
D. तीनभन्दा बढी
९. दिइएको श्रेणीमा ? लेखिएको स्थानमा कुन विकल्प उपयुक्त हुन्छ ?
F2, __, D8, C16, B32, …
A. A16
B. G4
C. E4
D. E3
१०.यदि YCVGT भन्नाले WATER लाई जनाउँदछ भने HKTG भन्नाले के लाई जनाउँदछ ?
A. FJRE
B. HIRE
C. SIRE
D. FIRE
1 | D | 6 | C |
2 | D | 7 | B |
3 | B | 8 | C |
4 | D | 9 | C |
5 | B | 10 | D |
प्रस्तुति
भोजराज भट्ट
भुवन ज्ञवाली
यसअघिका सबै श्रृंखलाहरु हेर्न तलको लिङ्कमा क्लिक गर्नुहोस्
http://www.prasashan.com/category/loksewa