निर्मला हत्या प्रकरण : डीआईजीको नेतृत्वमा नयाँ अनुसन्धान समिति गठन « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

निर्मला हत्या प्रकरण : डीआईजीको नेतृत्वमा नयाँ अनुसन्धान समिति गठन


३१ भाद्र २०७५, आइतबार


काठमाडौं । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार र हत्या घटनाको अनुसन्धान गर्न डीआइजीको नेतृत्वमा नयाँ अनुसन्धान समिति गठन भएको छ ।

डीआईजी धिरु बस्नेतको संयोजकत्वमा ९ सदस्यीय समिति गठन गरेको हो । बस्नेत प्रहरी अतिरिक्त महानिरीक्षक (एजआईजी) बढुवामा समेत सिफारिस भएका छन् ।

यसअघि उत्तम सुवेदीको नेतृत्वमा छानबिन समिति गठन गरिएको थियो।

प्रतिक्रिया दिनुहोस