मौलिक हकसम्बन्धी दुई विधेयक पारित « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

मौलिक हकसम्बन्धी दुई विधेयक पारित


३१ भाद्र २०७५, आइतबार


काठमाडौं । मौलिका हकसम्बन्धी दुई विधेयक पारित भएका छन् । प्रतिनिधिसभाको आज बसेको बैठकले ‘अपराधपीडित संरक्षण विधेयक,२०७५’, र ‘बालबालिका सम्बन्धी विधेयक,२०७५’, पारित गरेको छ ।

‘अपराधपीडित संरक्षण विधेयक,२०७५’, कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले र ‘बालबालिका सम्बन्धी विधेयक,२०७५’, महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले प्रस्तुत गरेका हुन् ।

मौलिक हक कार्यान्वयन सम्बन्धी हालसम्म १५ ओटा विधेयक पाति भइसकेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस