राष्ट्रियसभामा चार विधेयक प्रस्तुत « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

राष्ट्रियसभामा चार विधेयक प्रस्तुत


३१ भाद्र २०७५, आइतबार


राष्ट्रियसभा

काठमाडौं । राष्ट्रियसभा बैठकमा चार विधेयक प्रस्तुत भएका छन् । मौलिक हकसम्बन्धीका चार विधेयक आजको राष्ट्रियसभा बैठकमा प्रस्तुत गरिएका हुन् ।

प्रस्तुत गरिएका विधेयकमा ‘वैयक्तिक गोपनीयतासम्बन्धी विधेयक, २०७५’, जातीय भेदभाव तथा छुवाछुत (कसुर र सजाय) (पहिलो संशोधन) विधेयक,२०७५’, अनिवार्य तथा निःशुल्क शिक्षासम्बन्धी विधेयक,२०७५’ र सामाजिक सुरक्षा विधेयक,२०७५’ प्रस्तुत गरिएका छन् ।

राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयाँलद्वारा विधेयक प्रस्तुत गरिएका हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस