न्यायाधीश जोशीलाई तोकियो एकल इजलाश - प्रशासन प्रशासन
prasaLogo
२८ भाद्र २०७५, बिहीबार

न्यायाधीश जोशीलाई तोकियो एकल इजलाश


प्रकाशित मिति : 13 September, 2018 12:27 pm

काठमाडौं । सर्वोच्च अदालत फर्किएका न्यायाधीश दिपकराज जोशीलाई एकल इजलाश तोकिएको छ ।

प्रधानन्यायाधीशमा अस्वीकृत भएपछि घर विदामा बसेका जोशी नयाँ प्रधानन्यायाधीश नियुक्तिपछि सर्वोच्चमा फर्किएका थिए ।

साउन १८ गते जोशीलाई संसदिय सुनुवाइ समितिले प्रधानन्यायाधीशका लागि अस्वीकृत गरेको थियो। त्यसपछि उनी बिदामा बसेका थिए।

प्रतिक्रिया दिनुहोस