न्यायाधीश जोशीलाई तोकियो एकल इजलाश « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

न्यायाधीश जोशीलाई तोकियो एकल इजलाश


२८ भाद्र २०७५, बिहिबार


काठमाडौं । सर्वोच्च अदालत फर्किएका न्यायाधीश दिपकराज जोशीलाई एकल इजलाश तोकिएको छ ।

प्रधानन्यायाधीशमा अस्वीकृत भएपछि घर विदामा बसेका जोशी नयाँ प्रधानन्यायाधीश नियुक्तिपछि सर्वोच्चमा फर्किएका थिए ।

साउन १८ गते जोशीलाई संसदिय सुनुवाइ समितिले प्रधानन्यायाधीशका लागि अस्वीकृत गरेको थियो। त्यसपछि उनी बिदामा बसेका थिए।

प्रतिक्रिया दिनुहोस