साफ च्याम्पियनसिप : नेपाल माल्दिभ्ससँग ३–० ले पराजित « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

साफ च्याम्पियनसिप : नेपाल माल्दिभ्ससँग ३–० ले पराजित


२७ भाद्र २०७५, बुधबार


काठमाडौं । साफ च्याम्पियनसिपमा  नेपाल माल्दिभ्ससँग ३–० ले पराजित भएको छ । योसँगै नेपालको साफ च्याम्पियनसिपको फाइनलमा पुग्ने सपना टुटेको छ ।

माल्दिभ्सको जितका लागि नवौं मिनेटमा अक्रम अब्दुल घानी ८४ औं र ८६ औं मिनेटमा इब्राहिम हसन वाहिदले लगातार गोल गरेका थिए । यो हारसँगै नेपालको फाइनल पुग्ने ठूलो मौका गुमेको छ ।

माल्दिभ्सलाई हराएको भए नेपाल पहिलो पटक साफ च्याम्पियनसिपको फाइनल पुग्ने थियो ।

प्रतिक्रिया दिनुहोस