कञ्चनपुरमा फेरि बालिका बलात्कृत « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

कञ्चनपुरमा फेरि बालिका बलात्कृत


२७ भाद्र २०७५, बुधबार


बलात्कार

काठमाडौं । कञ्चनपुरमा फेरि अर्की बालिका बलात्कृत भएकी छन् ।

महाकाली नगरपालिका–४, सुर्खेती टोलकी १० वर्षीया बालिका स्थानीय ४० बर्षीय आइते सुनारबाट बलात्कृत भएकी हुन् ।

बालिका बलात्कार गरेको आरोपमा प्रहरीले धानबारीमा लुकेर बसेको अवस्थामा सुनारलाई पक्राउ गरेको छ । सुनारलाई पक्राउ गरेर थप अनुसन्धान थालिएको सुनारले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस