जबर्जस्ती करणी आरोपमा कञ्चनपुरका सुनार प्रहरी नियन्त्रणमा « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

जबर्जस्ती करणी आरोपमा कञ्चनपुरका सुनार प्रहरी नियन्त्रणमा


२७ भाद्र २०७५, बुधबार


जबर्जस्ती करणी

कञ्चनपुर, रासस । दश वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा महाकाली नगरपालिका–४ का ४० वर्षीय आइते सुनारलाई प्रहरीले नियन्त्रमा लिएको छ ।

मङ्गलवार साँझ सुनारले बालिकामाथि जबर्जस्ती करणी गरेका थिए । सुनारलाई स्थानीयवासीको सहयोगमा इलाका प्रहरी कार्यालय दोधारले नियन्त्रणमा लिई अनुसन्धान थालेको प्रहरी नायव उपरीक्षक कृष्णराज ओझाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस