नारायणगढ–मुग्लिङ सडकखण्ड अवरुद्ध « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

नारायणगढ–मुग्लिङ सडकखण्ड अवरुद्ध


२६ भाद्र २०७५, मंगलबार


चितवन । नारायणगढ मुग्लिनङ सडकखण्ड अवरुद्ध भएको छ ।

सडकखण्डको तीन ठाउँमा पहिरो खसेपछि सडक अवरुद्ध भएको प्ररीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार कालीखोला, जलवीरे र चारकिलोमा पहिरो खसेको छ । लगातार वर्षा भइरहेकोले पहिरो पन्छाउन सकिए छैन । सडक अवरुद्धसँगै यात्रु अलपत्र परेका छन् ।

प्रतिक्रिया दिनुहोस