निर्मला हत्या प्रकरण : छानविन समितिका एक सदस्यले दिए राजीनामा « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

निर्मला हत्या प्रकरण : छानविन समितिका एक सदस्यले दिए राजीनामा


२५ भाद्र २०७५, सोमबार


Nirmala Pant

काठमाडौं । निर्मला हत्या घटनाको छानविन गर्न गठित समितिका एक सदस्यले राजीनामा दिएका छन् ।

कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनामाथि अनुसन्धान गर्न उच्च स्तरीय छानबिन समिति गठन भएको थियो ।

सोमबार पत्रकार सम्मेलन गरी समितिका सदस्य विरेन्द्र केसीले राजीनामा दिएका हुन् । उनी प्रदेश ७ का आन्तरिक मामिला तथा कानुन मन्त्रालयका उपसचिव पनि हुन् ।

उनले आफ्नो धारणा ओझेलमा पर्ने सम्भावना देखेर राजीनामा दिएको बताए ।

प्रतिक्रिया दिनुहोस