२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सशस्त्रमा भर्ना खुल्यो, जवानदेखि चर्मकर्मीसम्म गरी दुई हजार बढी माग

अ+ अ-

काठमाडौँ । सशस्त्र प्रहरी बल नेपालले नयाँ भर्ना आव्हान गरेको छ ।

जवानदेखि केसकर्तकसम्म गरी २ हजार ४० जना कर्मचारीका लागि दरखास्त मागेको सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय, भर्ना छनौट शाखाले जनाएको छ ।

सशस्त्रले १ हजार ९ सय ३६ जना प्रहरी जवान, परिचर अन्तर्गत ७४ जना भान्से, ८ जना कुचिकार, ८ जना सुचिकार, ४ जना चर्मकर्मी र १० जना केसकर्तक माग गरेको हो।

इच्छुक योग्यता पुगेका नेपाली नागरिकले असोज २१ गतेसम्म आवेदन दिन सक्ने सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयले जनाएको छ ।

सशस्त्र प्रहरी बल प्रधान कार्यालय हलचोक स्वयम्भु, नम्बर एक बाहिनी पकली सुनसरी, नम्बर दुर्इ बाहिनी बर्दिबास महोत्तरी, नम्बर चार बाहिनी पोखरा, नम्बर ६ बाहिनी बाङ्गेसिमल सुर्खेत, नम्बर ७ बाहिनी अत्तरीया कैलाली, सिमा सुरक्षा तालिम शिक्षालय बर्दघाट, नवलपरासी र जवान तालिम सिक्षालय नौबस्ता बाँकेबाट आवेदन दिन सकिने छ ।

जवानको लागि न्युनतम ८ कक्षा पास गरेको, न्युनतम १८ वर्ष पुरा भई २२ वर्ष ननाघेको हुनुपर्नेछ भने परिचरको हकमा १८ वर्ष पुरा भर्इ २५ वर्ष ननाघेको हुनुपर्नेछ ।

भर्ना सम्बन्धी सूचना