२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

डुंगा दुर्घटनाका वेपत्ताको शव भेटियो, मृत्यु हुनेको संख्या आठ पुग्यो

अ+ अ-

पोखरा । कास्कीको बेगनासमा शनिबार दिउँसो डुंगा दुर्घटना हुँदा डुंगामा सवार ६ जना वेपत्ताको शव भेटिएको छ । वेपत्ताको शव भटिएसँगै मृत्युहुनेको संख्या ८ पुगेको छ ।

मृत्यु हुनेमा ३२ वर्षीया जमुना कँडेल, ५१ वर्षीया कृष्णकुमारी कँडेल, ५ वर्षीया प्राचीन पौडेल, १७ वर्षीया मनिषा बजगाईँ, ८ वर्षीया शिव खनाल, ७ वर्षीया शंकर खनाल, ४ वर्षीया रञ्जित गैर र ३२ वर्षीया रवी खनाल रहेका छन् ।

दरखान आफन्तका घर गएका परिवार एउटै डुंगामा सवार थिए । ५ वर्षीया बच्चा पानीमा खसेपछि बच्चाको उद्दार गर्न खोज्दा डुंगा पल्टेको थियो । डुंगामा सवार कसैले पनि लाइफ ज्याकेट लगाएको थिएन । लाइफ ज्याकेट नलाउँदा दुर्घटना निम्तिएको बताइएको छ ।

शनिबारदेखि वेपत्ता भएकाको शव आइतबारमात्रै फेला पारिएको प्रहरीले जनाएको छ ।