२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आधुनिक र वैज्ञानिक पद्दतिबाट पार्टी सञ्चालन हुनेछ : डा.प्रकाशशरण

अ+ अ-

नेपालगञ्ज । नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले पार्टीलाई अब आधुनिक र वैज्ञानिक ढंगबाट सञ्चालन गरिने बताएका छन् ।

उनले अब पार्टी पुरानो ढाँचाबाट होइन आधुनिक र वैज्ञानिक पद्दतिबाट सञ्चालन हुने र जनता कांग्रेसको साथमा रहेको बताए । उनले भने, ‘निर्वाचनमा पाएको मतले सबै कुरा पुष्टि गरेको छ, पुरानै पद्दतिबाट चुनाव जितिन्छ भन्ने सोच नै प्राविधिक रुपमा हारको कारण बनेको हो ।’

जनतालाई राम्रोसँग बुझाउन नसकेर पार्टी चुकेको कुरा उनले बताए । अहिलेको सरकारले लोकतान्त्रिक चरित्र प्रस्तुत गर्न नसकेको पनि बताए । उनले सरकारको टिप्पणी गर्दै भने, ‘सरकार सञ्चालनकर्तामा दम्भ हाबी हुँदै गएको छ ।’