साफ च्याम्पियनसिप : विमलले गोल गर्दै नेपाललाई दिलाए अग्रता « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

साफ च्याम्पियनसिप : विमलले गोल गर्दै नेपाललाई दिलाए अग्रता


२३ भाद्र २०७५, शनिबार


काठमाडौं । साफ च्याम्पियनसिप फुटबलमा नेपालले बंगलादेशविरुद्ध गोल गरेको छ ।

समूह चरणको अन्तिम खेलमा बङ्गलादेशको सामना गरिरहेको नेपालका लागि पहिलो हाफको खेल सकिँदासम्म नेपालका विमल घर्तिले एक गोल गर्दै टीमलाई अग्रता दिलाएका छन् । खेलको ३३ औं मिनेटमा विमलले गोल गरेका हुन् ।

सेमिफाइनलमा स्थान बनाउन नेपाललाई आजको खेल जित्नैपर्ने दबाब छ ।

प्रतिक्रिया दिनुहोस