२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

निजामती पुरस्कारबाट ४० पुरस्कृत, यस वर्ष पनि भेटिएन सर्वोत्कृष्ट कर्मचारी

अ+ अ-

काठमाडौं । सरकारले यस वर्ष पनि सर्वोत्कृष्ट निजामती पुरस्कारलागि योग्य कर्मचारी भेटाएन ।

हरेक वर्ष भदौ २२ गते मनाउँदै आएको निजामती सेवा दिवासका दिन एक जनालाई सर्वोत्कृष्ट, १० जनालाई उत्कृष्ट र ३० जनालाई निजामती सेवा पुरस्कार प्रदान गर्दै आएकोमा बिगत दुई वर्षदेखि सवोत्कृष्टका लागि देशभरका करिब ९० हजार निजामती कर्मचारीबाट एक जना पनि नभेटेको हो ।

सरकारले एक जना सवोत्कृष्ट कर्मचारीलाई दुई लाख, १० जनालाई एक लाखको उत्कृष्ट निजामती सेवा पुरस्कार र ३० जनालाई ५० हजारको निजामती सेवा पुरस्कार मात्र प्रदान गर्दै आएको छ ।

यस वर्षको उत्कृष्ट निजामती सेवा पुरस्कार पाउने निजामती कर्मचारीहरुमा ७ जना सहसचिव, एक जना उपसचिव र दुई जना सहसचिव रहेका छन् ।

त्यसैगरी निजामती सेवा पुरस्कारतर्फ भने उपसचिवदेखि कार्यालय सहयोगीसम्म परेका छन् ।

हेर्नुहोस् सूची