गुण्डा नाइके बागे पक्राउ « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

गुण्डा नाइके बागे पक्राउ


२१ भाद्र २०७५, बिहिबार


घुससहित रंगेहात पक्राउ

काठमाडौं । महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरी टोलीले गुण्डा नाइके बागे भन्ने सुकबहादुर तामाङलाई पक्राउ गरेको छ ।

पक्राउ परेका बागेले स्वयम्भु, बालाजु र नयाँ बसपार्क क्षेत्रलार्इ आधार बनाएर गुण्डागर्दी तथा अवैध असुलीमा सक्रिय थिए । परिसरले व्यवसायीलार्इ धम्काएको आरोपमा बाघेलार्इ पक्राउ गरेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस