२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

७० करोड ठगी आरोपमा कम्पनी रजिष्ट्रारका २ उपसचिव सहित १३ जना पक्राउ

अ+ अ-

काठमाडौं । कीर्ते गरेर ७० करोड ठगेको आरोपमा कम्पनी रजिष्ट्रार कार्यालयका दुई सहायक राजिष्ट्रार सहित १३ जना पक्राउ परेका छन् ।

शंकर इलेक्ट्रिक इण्डष्ट्रिज प्रा.लि.को कागजपत्र कीर्ते गरेर ७० करोड रुपैयाँ सम्पत्ति ठगी गरेको आरोपमा उनीहरु पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा कम्पनि रजिस्टारका सहायक रजिष्ट्रार नारायणप्रसाद पोखरेल र उमेशमान जोशी रहेका छन् ।

यस्तै कम्पनी रजिष्ट्रार कार्यालयकै आइटी शाखाका आशिष महर्जन र पुष्पकला राई पनि पक्राउ परेका छन् भने अन्य दुई जना फरार छन् ।

यस्तै मुख्य योजनाकार भनिएका चन्द्रागिरी नगरपालिका ८ का राजनप्रसाद लम्साल, चन्द्रागिरी–१४ का निरजकुमार मानन्धर, रामेछाप सुनापाती–१ का जितबहादुर मगर, पेप्सीकोला बस्ने पुष्ण्प्रसाद खरेल पक्राउ परेका छन् । यसैगरी काभ्रे–५ का राजकुमार तामाङ, चन्द्रागिरी–१० का हिमाल महर्जन, चिरीबाबु महर्जन, बारा घर भएका अमृत थापामगर रहेका छन् ।

उनीहरु विरुद्ध विद्युतीय अपराध, चोरी, ठगी तथा संगठित अपराधमा मुद्दा चलाइएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले जनाएको छ ।