भारतको सर्वोच्चले दियो समलिंगी विवाहलाई मान्यता « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

भारतको सर्वोच्चले दियो समलिंगी विवाहलाई मान्यता


२१ भाद्र २०७५, बिहिबार


काठमाडौं । भारतको सर्वोच्च अदालतले समलिंगी विवाहलाई मान्यता दिएको छ । आपसी सहमतिमा दुई वयस्कबीच राखिने समलैंगिक सम्बन्ध अपराध मानिने छैन भनी भारतको सर्वोच्चले मान्यता दिएको हो ।

यसअघि भारतकै सर्वोच्च अदालतले २०१३ मा दिल्ली उच्च अदालतको फैसला उल्टाउँदै यसलाई अपराधको श्रेणीमा राखेको थियो । त्यसविरुद्ध २० छात्राले नाज फाउन्डेसनसँग मिलेर रिट हालेका थिए ।

बीबीसी हिन्दीका अनुसार मानिसहरुले पनि समलैंगिक सम्बन्धलाई लिएर अदालतको ढोका ढकढक्याएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस