२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

लागूऔषधसहित दुई पक्राउ

अ+ अ-

धादिङ । लागूऔषधसहित दुईजना पक्राउ परेका छन् । प्रतिबन्धित लागूऔषध बोकेर हिँडिरहेको अवस्थामा धादिङको गजुरी गाउँपालिका १ गजुरी बजारबाट बुधबार राति प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीले लागूऔषध आसारपसार गरिरहेको भन्ने सूचनाका आधारमा सुर्खेत विरेन्द्रनगरका ४० वर्षीय सुवास जिसी र सोही ठाउँका ३३ वर्षीय रमेश गुरुङलाई पक्राउ गरेको हो ।

उनीहरुको साथबाट १०० एमएलको कोरेक्स १८ बोतल र निट्राभा ट्याबलेट ५१ थान समेत बरामद गरिएको छ ।

पक्राउ गरिएका दुबैजनालाई हिरासतमा राखि अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक नवराज ढुङ्गेलले जानकारी दिए ।