२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एसिया प्यासिफिक इन्टेलिजेन्स चिफ्स कन्फ्रेन्स सुरु

अ+ अ-

काठमाडौं । ११ औं एसिया प्यासिफिक इन्टेलिजेन्स चिफ्स कन्फ्रेन्स (एपिआइसिसी) आज राजधानीमा सुरु भएको छ ।

नेपाली सेना र युएस इन्डो–प्यासिफिक कमान्ड डाइरेक्टोरेट अफ इन्टेलिजेन्सको आयोजनामा कन्फरेन्स सुरु भएको हो । कन्फ्रेन्सको उद्घाटन कामु प्रधानसेनापति पूर्णचन्द्र थापाले गरे ।

नेपाली सेनाले जारी गरेको विज्ञप्ति अनुसार कन्फरेन्समा नेपाललगायत एसिया प्यासिफिक क्षेत्रअन्तर्गत २३ देशका एक सय तीन उच्च तहका सैनिक अधिकृत सहभागी छन्, जसमा विदेशका ८३ र नेपालका २० जना छन् । कन्फ्रेन्स बुधबारसम्म चल्नेछ ।

कन्फ्रेन्स पछि विदेशी सहभागीलाई नेपालका पर्यटकीय स्थलहरूको भ्रमण गराउने कार्यक्रम रहेको विज्ञप्तिमा जनाइएको छ ।

कन्फ्रेन्सले पेशागत विशेषज्ञता तथा इन्टेलिजेन्स क्षमता बढ्नुका साथै विदेशी राष्ट्रहरूसँगको सैनिक सम्बन्ध अझ मजबुत र प्रगाढ हुने सेनाको विश्वास छ ।