२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बझाङमा मदिरा प्रतिबन्ध

अ+ अ-

बझाङ । जिल्लामा मदिराको कारोबार प्रतिबन्ध लगाइएको छ । शुक्रबारको जिल्ला सभा बैठकले असोज १ गतेदेखि लागू हुने गरी जिल्लाभर मदिराको कारोबारमा पूर्ण प्रतिबन्ध लगाउने निर्णय गरेको हो ।

बैठकमा प्रतिनिधि तथा प्रदेश सभाका सांसद, जिल्ला समन्वय समितिका पदाधिकारी, सबै स्थानीय तहका प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, जिल्लास्थित सुरक्षा निकाय प्रमुख तथा विषयगत कार्यालयका प्रमुखको सहभागिता रहेको थियो ।

जिल्ला समन्वय अधिकारी उमेर बस्नेतले मदिरा निषेध गर्ने निर्णयले स्थानीय महिला निकै उत्साहित भएको बताए । ‘मदिराका कारण महिला हिंसा तथा अपराध निकै बढेको थियो,’ उनले भने, ‘यो निर्णय कार्यान्वयन भएपछि महिला हिंसा तथा अपराध घट्ने अपेक्षा लिएका छौं ।’

जिल्लालाई मदिरा निषेधित क्षेत्र बनाउने प्रस्ताव जनप्रतिनिधिकै भएकाले कार्यान्वयन हुने उनले विश्वास व्यक्त गरे ।