बंगलादेशकी प्रधानमन्त्री हसिना स्वदेश फिर्ता « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

बंगलादेशकी प्रधानमन्त्री हसिना स्वदेश फिर्ता


१५ भाद्र २०७५, शुक्रबार


काठमाडौं । बंगलादेशकी प्रधानमन्त्री स्वदेश फिर्ता भएकी छन् ।

बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) शिखर सम्मेलनमा सहभागी हुन नेपाल आएकी बंगलादेशकी प्रधानमन्त्री शेख हसिना सम्मेलन सकिए लगतै स्वदेश फर्किएकी हुन् ।

उनलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले विदाइ गरेका थिए ।

प्रतिक्रिया दिनुहोस