श्रीलंकाका राष्ट्रपति मैत्रिपाला सिरिसेना काठमाडौं आइपुगे « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

श्रीलंकाका राष्ट्रपति मैत्रिपाला सिरिसेना काठमाडौं आइपुगे


१३ भाद्र २०७५, बुधबार


काठमाडौं । श्रीलंकाका राष्ट्रपति मैत्रिपाला सिरिसेना काठमाडौं आइपुगेका छन् ।

बिम्स्टेकको चौथो शिखर सम्मेलनमा सहभागी हुन बुधबार दिउँसो उनी त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् । उनलाई उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले विमानस्थलमा स्वागत गरेका थिए।

दुई दिने सम्मेलन भोलिदेखि सोल्टी होटलमा सुरु हुँदैछ ।

Tags :
प्रतिक्रिया दिनुहोस