एसिया कप छनोट : ओमानसँग नेपाल पराजित « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

एसिया कप छनोट : ओमानसँग नेपाल पराजित


१३ भाद्र २०७५, बुधबार


काठमाडौं । एसिया कप छनोट क्रिकेटको पहिलो खेलमा नेपाल ओमानसँग ७ विकेटले पराजित भएको छ ।

नेपालले प्रस्तुत गरेको २२२ रनको लक्ष्य ओमानले ४८ ओभरमा मात्र ३ विकेट गुमाएर भेट्टायो ।

नेपालका लागि पारस खड्काले विकेट लिएका थिए भने ओमानका दुई ब्याट्सम्यान रनआउट भएका थिए ।

प्रतिक्रिया दिनुहोस