२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राष्ट्रपति मिन्टको स्कर्टिङमा खटिएका प्रहरीको मोटरसाइकल दुर्घटना (भिडियोसहित)

अ+ अ-

काठमाडौं । म्यानमारका राष्ट्रपति विन मिन्टको स्कर्टिङमा खटिएका प्रहरीको मोटरसाइकल दुर्घटना हुँदा एक प्रहरी घाइते भएका छन्।

बिमस्टेक सम्मेलनमा भाग लिन नेपाल आएका राष्ट्रपति मिन्ट सोल्टी होटलबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल जाने क्रममा बुधबार बिहान कालिमाटीमा दुर्घटना भएको हो।

राष्ट्रपति मिन्त बिहान लुम्बिनी भ्रमणका लागि विमानस्थल जाने क्रममा दुर्घटना भएको हो ।

तीव्र गतिमा रहेको मोटरसाइकल अनियन्त्रित भइ सडक छेउको बारमा ठोक्किँदा प्रहरी हवल्दार दिनेश श्रेष्ठ घाइते भएको प्रहरीले जनाएको छ ।