विद्यालय जान हिँडेका एक बालक बेपत्ता « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

विद्यालय जान हिँडेका एक बालक बेपत्ता


१२ भाद्र २०७५, मंगलबार


बालक बेपत्ता

गौशाला । विद्यालय जान हिँडेका एक बालक बेपत्ता भएका छन् । घरबाट विद्यालय गइरहेका बेला महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरको मटिहानी चोकबाट बालक बेपत्ता भएका हुन् ।

धनुषाको नगराइन नगरपालिका–२ का १४ वर्षीय बालक हेमन्तकुमार चौधरी सोमबार आफ्नो घरबाट जलेश्वर नगरपालिका–९ परिकौलीमा अवस्थित दामोदर एकेडमीमा पढ्नका लागि गइरहेका थिए ।

बेपत्ता बालकको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस