एसपी दिल्लीराज बिष्ट निलम्बित « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

एसपी दिल्लीराज बिष्ट निलम्बित


९ भाद्र २०७५, शनिबार


काठमाडौं । गृह मन्त्रालयले एसपी दिल्लीराज बिष्टलाई निलम्बन निलम्बन गर्ने निर्णय गरेको छ । निर्मला पन्तको बलात्कार तथा हत्या घटनाको अनुसन्धानमा लापरबाही गरेको भन्दै गृहले उक्त निर्णय गरेको गृहमन्त्रीका प्रेस संयोजक किरण भट्टराईले जानकारी दिए ।

एसपी बिष्टलाई दुई दिनअघि कञ्चनपुरबाट हटाइएको थियो ।

बैठकबाट डिएसपी ज्ञानबहादुर सेठी र इन्सपेक्टर एकेन्द्र खड्कालाई मुख्यालय तान्ने निर्णय पनि भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस