भोली प्रदेश ७ मा सार्वजनिक विदा « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

भोली प्रदेश ७ मा सार्वजनिक विदा


९ भाद्र २०७५, शनिबार


धनगढी । प्रदेश ७ को आज बसेको मन्त्रीपरिषद् बैठकले भोली सार्वजनिक विदा दिने निर्णय गरेको छ ।

जनैपूर्णिमा तथा रक्षाबन्धनको अवसरमा भोली प्रदेश सरकारले विदा दिने निर्णय गरेको हो ।

प्रतिक्रिया दिनुहोस