महासमिति बैठकबारे छलफल गर्न कांग्रेस केन्द्रीय समतिको बैठक बस्दै « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

महासमिति बैठकबारे छलफल गर्न कांग्रेस केन्द्रीय समतिको बैठक बस्दै


८ भाद्र २०७५, शुक्रबार


काठमाडौं । नेपाली कांग्रेसको केन्द्रिय कार्यसमितिको बैठक आज बस्दै छ । कांग्रेस महासमितिको बैठकको तयारीका  लागि     छलफल गर्न वैठक बस्न लागेको जनाइएको छ ।

कांग्रेसले पार्टीको विधान संशोधन गर्न महामन्त्री पूर्णबहादुर खड्काको संयोजकत्वमा विधान संशोधन मस्यौदा समिति गठन गरिसकेको छ । यही भदौ अन्तिमसम्म कांग्रेसको महासमितिको वैठक बस्ने तयारी छ ।

वैठकमा समसामयिक राजनीतिक विषय, कर, मंहंगी, मुलुकी संहितालगायत विषयमा पनि छलफल हुने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस