२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कञ्चनपुर घटनाबारे छानबिन गर्न समिति गठन हुन्छ : गृहमन्त्री थापा

अ+ अ-

काठमाडौं  ।  कञ्चनपुरकी बालिक निर्मला पन्तको बलात्कार पछि हत्या गरिएको घटनाबारे गृहमन्त्रालयले छानबिन समिति बनायर अनुसन्धान थाल्ने बताएका छन् । छानबिनको माग गर्दै बिहीबार ज्ञापनपत्र बुझाउन गएका प्रदेश नम्बर ७ का नेताहरुसँग गृहमन्त्री रामबहादुर थापाले उक्त कुरा बताएका हुन् ।

घटनालाई सरकारले गम्भीर रुपमा बताउँदै त्यसबारे केही निर्णय आजै गरिने उनले बताए ।

नेकपाका नेता लेखराज भट्ट, निरुदेवी पाल, लक्ष्मणदत्त जोशी, देविलाल चौधरी, डा दिपकराज भट्ट, ओमबिक्रम भाट, विरबहादुर थापा, हरि थपाईली, नन्दबहादुर साउद, रोशनबहादुर खड्का, दिपक तिमल्सिना, योगेन्द्र साउँद, नरबहादुर धामी र बीनादेवी बुढा लगायतका नेताले गृहमन्त्री थापालाई भेटेर ज्ञापन पत्र बुझाएका थिए ।