२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जिल्ला समन्वय समिति रामेछापका कार्यक्रम अधिकृतमाथि छुरा प्रहार

अ+ अ-

रामेछाप । जिल्ला समन्वय समिति रामेछापका कार्यक्रम अधिकृतमाथि छुरा प्रहार भएको छ ।

गएराति आफ्नै घरमा सुतिरहेको अवस्थामा अधिकृत नारायण सुवेदीमाथि छुरा प्रहार भएको जनाइएको छ ।

रामेछापको मन्थली नगरपालिका-१ मच्छेडाँडीमा रहेको सुवेदीको घरमा राति ९ बजेतिर मुखमा मास्क लगाएर आएको अज्ञात व्यक्तिले छुरा प्रहार गरेको हो । परिवारका सदस्यहरु घरका अन्य कोठामा रहेको बेलामा सो घटना भएको हो ।

सुवेदीलाई तत्कालै उद्धार गरी तामाकोशी सहकारी अस्पतालमा प्राथमिक उपचार गरी धुलिखेल अस्पताल पठाइएको थियो । धुलिखेल अस्पतालमा उनको राति नै शल्यक्रिया भएको र उनको आन्द्रा काटिएको अस्पतालले जनाएको छ ।

ओछ्यानमा ढल्किएर फेसबुक चलाइरहेको बेला मुखमा माक्स लगाएर आएको व्यक्तिले छुरा रोपेको सुवेदीले बताएका छन् ।

छुरा घटनास्थलमा नै फेला परेको र प्रहरीले घटनाको अनुसन्धान गरिरहेको जनाएको छ ।