पूर्वराजदूत झाको हत्यारालाई कानुनी दायरामा ल्याउन माग « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

पूर्वराजदूत झाको हत्यारालाई कानुनी दायरामा ल्याउन माग


५ भाद्र २०७५, मंगलबार


काठमाडौं । नेपाल परराष्ट्रसेवाका पूर्वराजदूतको संस्थाले फ्रान्सका लागि पूर्व नेपाली राजदूत केशवराज झा का हत्यारालाई छिटो भन्दा छिटा पक्राउ गरी कानुनी दायरामा ल्याउन माग गरेको छ ।

संस्थाले आज एक विज्ञप्ति जारी गर्दै फ्रान्सका लागि पूर्व नेपाली राजदूत तथा संस्थाका संस्थापक सदस्य एवम् पूर्व अध्यक्षसमेत रहेका झा झाको हत्याले दुःखी तुल्याएको बताउँदै हत्यारालाई कानुनी दायरामा ल्याई कडा कारवाहीको माग गरेको हो ।

संस्थाका अध्यक्ष पुष्कर मान सिंह राजभण्डारीद्वारा जारी विज्ञप्तिमा अत्यन्त क्रुर एवं अमानवीय तरिकाले हत्या गरिएको भन्दै अनुसन्धानलाई प्रभावकारी बनाउँन आग्रह गरिएको छ ।

प्रतिक्रिया दिनुहोस