२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रधानमन्त्री लक्षित काटुर्न फेसबुकमा सेयर गर्ने कर्मचारी प्रहरी खोरमा

अ+ अ-

काठमाडौं । प्रधानमन्त्री लक्षित कार्टुन फेसबुकमा सेयर गर्ने एक कर्मचारी प्रहरी खोरमा पुगेका छन् ।

भक्तपुर, सुर्यबिनायक ३ स्थायी घरभई काभ्रेको रोशी गाउँपालिका ५ का वडासचिव होमनाथ सिग्देललाई महानगरीय अपराध महाशाखाले पक्राउ गरेको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीको फोटोलाई बाँदरसँग जोडेर सेयर गरेको भन्दै उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

महानगरीए प्रहरी अपराध महाशाखाका प्रमुख एसएसपी धिरज सिंहका अनुसार प्रधानमन्त्रीलाई लक्षित गरी सामाजिक संजाल फेसबुकमा समाजमा भ्रमपूर्ण, नकारात्मक दृष्टिकोणले अफवाह फैलाउने कार्यमा संलग्न भेटिएकोले पक्राउ गरिएको हो । सिग्देललाई महाशाखाबाट खटिएको टोलीले बबरमहलबाट पक्राउ गरेको हो ।

उनलाई विद्युतीय कारेबार ऐन, २०६३ को दफा ४७ बमोजिम कारवाही हुनेछ । यो व्यवस्था अनुसार एक लाखसम्म जरिवाना वा पाँच वर्षसम्म कैद वा दुबै सजाय हुने प्रावधान छ ।