बकर इद : प्रदेश १ मा भोलि सार्वजनिक बिदा « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

बकर इद : प्रदेश १ मा भोलि सार्वजनिक बिदा


५ भाद्र २०७५, मंगलबार


विराटनगर । भाद्र ६ गते प्रदेश १ सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

प्रदेश १ को मन्त्रिपरिषद् बैठकले इस्लाम धर्मालम्बीहरुको पर्व बकर इदको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो।

यसअघि प्रदेश २ ले पनि बकर इदको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस