२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

घुस लिने कर्मचारीविरुद्ध मुद्दा दायर

अ+ अ-

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तम्घास–सिमलटारी–प्यूठान सडक आयोजना गुल्मीमा कार्यरत सबइञ्जिनियर प्रकाश झाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

सब इन्जिनियर झाविरुद्ध एक लाख घुस लिएको अभियोग लागेको छ । सब इन्जिनियर झाविरुद्ध एक लाख घुस लिएको अभियोग लागेको छ । सडक आयोजनाको ठेक्काको बिल मूल्याङ्कन गर्ने क्रममा सेवाग्राहीसँग घुस लिँदालिँदै उनी केही दिन पहिले पक्राउ परेका थिए ।

कारवाहीका लागि आग्रह

हेलो सरकारले नवलपरासीमा रहेको गोर्खा ब्रुअरीले वातावरण बिगारेको भन्दै कारवाही गर्न वन तथा वातावरण मन्त्रालयलाई आग्रह गरेको छ । सो उद्योगबाट निष्कासित फोहोर पानीले नारायणी नदी प्रदूषित भएको र जलचरसमेत समस्यामा परेको भन्दै हेलो सरकारमा उजुरी परेपछि आज कारवाहीका लागि आग्रह गरिएको हेलो सरकारका प्रद्युम्न उपाध्यायले जानकारी दिए ।

यस्तै सो उद्योगले करसमेत नतिरेको विषयमा पनि उजुरी परेपछि अर्थ मन्त्रालयलाई कर उठाउनसमेत ध्यानाकर्षण गराएको छ । उद्योगले कर छलेको विषयमा उजुरी प्राप्त भएको भन्दै आवश्यक छानबिन गर्न गृह मन्त्रालय, अर्थ मन्त्रालय र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई समेत लेखी पठाइएको जनाइएको छ । रासस