निर्मला बलात्कार पछि हत्या गर्ने युवक पक्राउ « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

निर्मला बलात्कार पछि हत्या गर्ने युवक पक्राउ


४ भाद्र २०७५, सोमबार


पक्राउ

काठमाडौं । कञ्चनपुर जिल्ला भीमदत्त नगरपालिका–२ उल्टाखामकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या गरेको अभियोगमा एक युवा पक्राउ परेका छन् ।

स्रोतका अनुसार निर्मलाको हत्या अभियोगमा प्रहरीले स्थानीय युवक लिदिपसिंह बिष्टलाई पक्राउ गरेको हो । घटनाको २५ औं दिनमा पक्राउ परेका बिष्टले बलात्कारपछि निर्मलाको हत्या गरेको स्वीकारेका छन् ।

प्रतिक्रिया दिनुहोस