२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भाइले मृगलाई गोली हान्दा दाइको मृत्यु

अ+ अ-

काठमाडौं । संखुवासभामा मृगलाई हानेको गोली लागेर एकजना मृत्यु भएको छ ।

आइतबार राति शिकार खेल्ने क्रममा २१ वर्षीय रत्नबहादुर तामाङले मृगलाई प्रहार गरेको गोली २५ वर्षीय हस्तबहादुर तामाङको मृत्यु भएको छ । मृत्यु भएका हस्तबहादुर रत्नबहादुरका आफ्नै दाइ हुन् ।

हस्तबहादुर, भाइ रत्नबहादुर र २२ वर्षीय कृष्णबहादुर तामाङ जंगलमा आइतबार राति शिकार खेल्न गएका थिए ।

रत्नबहादुरले मृगलार्इ चलाएको गोली हस्तबहादुरलाई लागेर घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

रत्नबहादुर र कृष्णबहादुर दुर्इ थान भरुवा बन्दुक, ५० ग्राम बारुद, १० वटा टुक्रा किट, २ थान खुकुरी र एकथान टर्चलाइटसहित प्रहरी चौकी मादीरामबेनीमा सम्पर्कमा आएको प्रहरीको भनाइ छ ।

प्रहरीले घटनास्थलबाट १ थान भरुवा बन्दुक बरामद गरी थप अनुसन्धान भइरहेको जनाएको छ ।