प्रधानसेनापतिका लागि पूर्णचन्द्र थापा बढुवा सिफारिस « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

प्रधानसेनापतिका लागि पूर्णचन्द्र थापा बढुवा सिफारिस


३ भाद्र २०७५, आइतबार


काठमाडौं । सरकारले नेपाली सेनाको प्रधानसेनापतिमा पूर्णचन्द्र थापालाई नियुक्त गर्ने निर्णय गरेको छ ।

सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले थापाको नाम प्रधानसेनापतिका लागि सिफारिस गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले जानकारी दिए।

प्रधानसेनापति राजेन्द्र क्षति विदामा बसेपछि थापाले कामु प्रधानसेनापतिको जिम्मेवारी सम्हाल्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस