संयुक्त राष्ट्रसंघका पूर्व महासचिव अन्नानको निधन « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

संयुक्त राष्ट्रसंघका पूर्व महासचिव अन्नानको निधन


२ भाद्र २०७५, शनिबार


काठमाडौं । संयुक्त राष्ट्रसंघका पूर्व महासचिव कोफी अन्नानको निधन भएक छ । राष्ट्रसंघको सातौ महासचिव बनेका नोवेल शान्ति पुरस्कार विजेता समेत रहेका अन्नानको ८० वर्षको उमेरमा निधन भएको हो ।

उनी सन् १९९७ देखि २००६ सम्म दुई पटक संयुक्त राष्ट्र संघको महासचिव बनेका थिए ।

राष्ट्रसंघले उनको निधनको पुष्टि गरेको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्। उनका श्रीमती र तीन सन्तान छन्।

प्रतिक्रिया दिनुहोस