पाकिस्तानका प्रधानमन्त्री इमरानद्वारा सपथ ग्रहण « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

पाकिस्तानका प्रधानमन्त्री इमरानद्वारा सपथ ग्रहण


२ भाद्र २०७५, शनिबार


इस्लामावाद । पकिस्तानको प्रधानमन्त्रीमा पूर्वक्रिकेटर इमरान खानले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।

गत जुलाइमा सम्पन्न निवार्चनमा उनको पार्टी पिटिआई अधिक मतका साथ विजयी भएको थियो । केहि साना दलको सहयोगमा खान प्रधानमन्त्री बनेका छन् ।

दुई दशक अघिदेखि राजनीति थालेका इमरानले प्रधानमन्त्री गत शुक्रवार संसदमा १७६ सदस्यको मत पाएका थिए भने विपक्षी पाकिस्तान मुश्लिम लिग–नवाजका उम्मेद्वार शाहवाज सरिफले ९६ मत मात्र पाएका थिए ।

प्रतिक्रिया दिनुहोस