काठमाडौं । कलंकीको अण्डरपास सञ्चालनमा आएको छ ।
साउन १ गतेदेखि नै सञ्चालन गर्ने गरी निर्माण भएको अण्डरपास एक महिना पछि भदौ १ गते देखि सञ्चालनमा आएको छ ।
शुक्रबार मध्यान्हदेखि सञ्चालनमा आएको अण्डरपास हाललाई २ लाइनमात्रै सञ्चालन गरिएको छ ।
१ भाद्र २०७५, शुक्रबार