महाश्वेतादेवीको अक्लान्त कौरव « प्रशासन
prasaLogo
१ भाद्र २०७५, शुक्रबार

महाश्वेतादेवीको अक्लान्त कौरव


प्रकाशित मिति : 17 August, 2018 3:51 pm

काठमाडौं । शिखा बुक्सले अक्लान्त कौरवलाई बजारमा ल्याएको छ ।

अक्लान्त कौरव कथाकार तथा अनुवादक इस्मालीद्वारा अनुवादित पुस्तक हो

बङ्गाली लेखक महाश्वेतादेवीले लेखेको बहुचर्चित पुस्तकमा महाश्वेतादेवीको जीवनी, व्यक्तित्व र कृतित्व पनि समावेश गरिएको छ ।

पुस्तकमा जम्मा २३२ पेज छन । साथै महाश्वेतादेवीको हजार चौरासीऔँकी आमालाई पनि शिखा बुक्सले बजारमा ल्याएको छ ।

प्रतिक्रिया दिनुहोस