एथ्लेटिकोले जित्यो यूईएफए सुपर कप, रियल मड्रिड पराजित « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

एथ्लेटिकोले जित्यो यूईएफए सुपर कप, रियल मड्रिड पराजित


३१ श्रावण २०७५, बिहिबार


काठमाडौं । एथ्लेटिको मड्रिडले रियल मड्रिडलाई हराउँदै यूईएफए सुपर कप जितेको छ । क्रिष्टियानो रोनाल्डो र जिनेदिन जिदानले क्लब छाडेपछि हार व्यहारेको हो ।

पहिलो औपचारिक प्रतियोगिता खेलेको रियल मड्रिडले ४–२ को हार व्यहोरेको छ ।

खेलमा एथ्लेटिको मड्रिडले पहिलो मिनेटमानै डिएगो कोष्टाको गोलमार्फत अग्रता लिएको थियो । एथ्लेटिको मड्रिडले ४–२ गोल अन्तरको जित निकालेको छ । ९८ औं मिनेटमा सउल र १०४ औं मिनेटमा कोकेले गोल गरेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस