अपराध पीडित संरक्षण विधेयक, २०७५’ पेश « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

अपराध पीडित संरक्षण विधेयक, २०७५’ पेश


३१ श्रावण २०७५, बिहिबार


काठमाडौं । राष्ट्रियसभाको आजको बैठकमा कानून न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले अपराध पीडित संरक्षण विधेयक, २०७५’ पेश गरेका छन्।

बैठकसमक्ष विधेयक पेश गर्दै मन्त्री ढकालले अपराध पीडितको हक संरक्षण, क्षतिपूर्ति र उनीहरुलाई समाजमा पुनस्र्थापित हुन विधेयकले मद्दत पु-याउने बताए । बैठक राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाको अध्यक्षतामा बसेको थियो ।

राष्ट्रियसभाको अर्का बैठक भदौ ४ गते बिहान ११ बजे बस्नेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस