नारायणगढ – मुग्लिन सडक अवरुद्ध « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

नारायणगढ – मुग्लिन सडक अवरुद्ध


३१ श्रावण २०७५, बिहिबार


चितवन । नारायणगढ – मुग्लिन सडकखण्ड पहिरोका कारण अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका–५ कालीखोलामा पहिरो जाँदा सडक अवरुद्ध भएको हो ।

बिहान १०ः२५ बजे पहिरो गएपछि सवारी आवागमन रोकिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । पहिरो पन्छाउनका लागि अझै तीन घण्टा लाग्ने प्रहरीले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस