२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

तालीमपछि रोजगारी पाइएन

अ+ अ-

नेपालगञ्ज । प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्को सीप विकास परियोजनाबाट तालीम लिएकामध्ये ३० प्रतिशतले अझै रोजगारी पाएका छैनन् ।

नेपाल सरकार र एशियाली विकास बैंकको संयुक्त लगानीमा चार वर्षदेखि सञ्चालन हुँदै आएको सो परियोजनाबाट अहिलेसम्म विभिन्न प्राविधिक विषयमा ३८ हजार ५७६ ले तालीम लिइसकेका छन् ।

तीमध्ये ७० प्रतिशत जनशक्ति मुलुकभित्र स्वरोजगार र विभिन्न उद्योग तथा व्यापारिक प्रतिष्ठानमा रोजगारमा संलग्न रहेका परियोजनाका कार्यकारी निर्देशक सञ्जीव पन्थीले बताए ।

परियोजनाअन्तर्गत निर्माण व्यवसाय, उत्पादनमूलक र सेवामूलक गरी तीन श्रेणीमा विभिन्न सीप विकासका तीन महिने तालीम सञ्चालन हुँदै आएको छ । तालीम प्रदेश नं. ५, ७, कर्णाली प्रदेश र सङ्घीय राजधानी काठमाडौंमा सञ्चालन भइरहेको जनाइएको छ ।

नेपालमा प्राविधिक जनशक्ति उत्पादन गरी रोजगारका अवसर सिर्जना गर्ने र रोजगारदातालाई श्रमबजारमा दक्ष जनशक्ति उपलव्ध गराउने उद्देश्यले सीप विकास परियोजना सञ्चालनमा ल्याइएको हो । रासस