२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

तेलंगाना महिला राज्य समिति गठन

अ+ अ-

तेलंगाना, भारत । सुदूरपश्चिम नेपाली समाज भारतको तेलंगाना राज्य समितिले महिला राज्य समितिको गठन गरेको छ । भारतमा रहेका प्रबासी नेपालीहरुले ऐतिहासिकरुपमा पहिलो पटक सो समिति गठन गर्न सफल भएका हुन् ।

भारतमा रहेका नेपाली समाजसेवी, वुद्धिजिवी लगायत सम्पूर्ण नेपाली महिलाहरुलाई संगठित बनाउन सुदूरपश्चिम नेपाली समाज भारतको तेलंगाना राज्य समितिले महिलाहरुको छुट्टै समिति गठन गरेको छ ।

उक्त समितिमा अध्यक्ष चन्द्रकला भण्डारी, उपाध्यक्ष बासु बिष्ट, सचिब निशा बिष्ट, सह-सचिब धिर्जा रावल, कोषाध्यक्ष जिरा बिष्ट, सह कोषाध्यक्ष रजनी रावल, वरिष्ठ महिला सल्लाहकार निरा ढकाल छन् भने सदस्यहरुमा देवी बिष्ट, पार्वती बिष्ट, पार्वती बिष्ट, पारू बिष्ट, तुल्सी बिष्ट, कृष्णा बिष्ट, रूप्सी बोगटी, मनसरा बिष्ट, रङगा बिष्ट (a), रङगा बिष्ट, मना कुवर, निता कुवर, कमला कुवर, संगीता रावल, मना रावल, मनिशा भण्डारी, धिर्जा भण्डारी, दुर्त भण्डारी, लक्ष्मी बिष्ट, कला बिष्ट, जमुना भण्डारी, देउमा रावल, सरू रावल, तारा रावल र मनिषा रावल रहो छन् ।

यस अघि सुदूरपश्चिम नेपाली समाज भारतको तेलंगाना राज्य समितिको गठन भएको थियो ।