२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पुराना कांग्रेस नेता भरत शमशेर राणाको निधन

अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसका पुराना नेता भरत शमशेर राणाको ९० वर्षको उमेरमा शनिबार विहान निधन भएको छ । कलकत्तास्थित घरमा उनको निधन भएको हो ।

राणा पहिलो संसद (२०१५ साल)मा प्रमुख प्रतिपक्षी नेता थिए । त्यसवेला उनले धादिङ निर्वाचन क्षेत्रबाट चुनाव जितेका थिए ।

सुरुवाती चरणमा गोर्खा परिषद नेपाली कांग्रसका विरुद्धमा प्रयोग भए पनि राजा महेन्द्रको कु पछि कांग्रेसमा वितय गराएका थिए । उनका श्रीमती, दुई छोरा र दुई छोरी छन् ।